WHDL बाट नि:शुल्क डाउनलोड गर्नुहोस्
-
PDF को रूपमा डाउनलोड गर्नुहोस्
फाइलको आकार Small - 5 MB
साइटको भाषाको बारेमा
WHDLलाई विभिन्न भाषाहरूमा हेर्न सकिन्छ। यो साइटलाई आफ्नो रोजाइको भाषामा हेर्न मेन्युको विस्तार चिन्ह (पुल-डाउन मेन्यु)को प्रयोग गर्नुहोस्।
मैले आफ्नो भाषा परिवर्तन गरेँ, तर अझै पनि किन मैले स्रोत-साग्रीहरूलाई अरू भाषाहरूमा देख्दैछु?
यदि कुनै स्रोत-सामग्री वा लेख तपाईंले चयन गर्नुभएको भाषामा अनुवाद गरिएको छैन भने, यो सुरुमा तपाईंले थप्नुभएको भाषामा देखा पर्नेछ। हामी सधैं यी स्रोत-सामग्रीहरूलाई अनुवादन गर्नमा मदत चाहिरहेका छौँ। यदि तपाईंले सहायता गर्न सक्नुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस!
WHDL - 00006557
जीवित विश्वासः नाजरिनहरू के मा विश्वास गर्छन् ?
समयको आरोह र अवरोहलाई झेल्दै आएको प्रत्येक संगठन उद्देश्य, विश्वास र मान्यताहरूको गहिरो तालमेलको जगमाथि बसालिएको हुन्छ । नाजरिनको मण्डली पनि यसरी नै बसालिएको छ । यो मण्डली धर्मशास्त्रीय पवित्रता फैलाउँदै संसारलाई परिवर्तन गर्न स्थापित भएको थियो । यो एकै समयमा एउटा ईश्वरीय काममा नियुक्त भएको र पवित्र दुवै किसिमको मण्डली हो । हाम्रो सेवकाई “संसारका सबै जातिहरूलाई ख्रीष्टको रुपसमान चेलाहरू बनाउनु” हो ।
नाजरिनको मण्डलीको वर्तमान र भविष्य परमेश्वरको उद्देश्यमा सहभागिताद्वारा परिभाषित छ । यसकारण यो येशू ख्रीष्टको प्रकटन हो । साथै यसले जे विश्वास गर्दछ त्यसले मात्र नभएर परमेश्वरको राज्य फैलाउन यसले कसरी असाधारण रुपमा योगदान पु¥याउँदै गइरहेको छ, सो कारणले पनि यो संगठन अरू भन्दा पृथक बनेको छ ।
यस नयाँ सहस्राब्दीका सुरुका वर्षहरूमा हामीले आनन्दपूर्वक अंगालेका र मानेका ती पृथक विशेषताहरूसँग तादात्म्य गर्नु नाजरिन मण्डलीको निम्ति उपयुक्त हुन्छ । हाम्रा अति बहुमुल्य भण्डार, अर्थात हाम्रा सेवकाई, बोलावट, विश्वास र उच्च मान्यताहरूलाई हामी आउँदा पुस्ताहरूको लागि वरदानको रुपमा उद्धारतापूर्वक अर्पण गर्छौं ।
हामी प्रार्थना गर्छौं, ज्योति र अगाडि तेर्सिएका दशकौं देखिका अन्धकार हुँदो आफ्नो यात्रा तय गर्नुपर्नेहरूका लागि हाम्रा आधारभूत मान्यताहरूले एउटा डो¥याउने ज्योति भई निरन्तर सेवा गर्नेछ ।
(English: Core Values)
The resource and the entire site will translate to this language.
The resource and the entire site will translate to this language.
The resource and the entire site will translate to this language.
The resource and the entire site will translate to this language.
The resource and the entire site will translate to this language.
4 Resources
नाजरेने पब्लिकेसन्सलाई थुप्रै भाषाहरूमा अनुवाद गरिसकिएको छ।